
काठमाडौं । रोशन विश्वकर्माको रचना तथा सुगम संगीतका लोकप्रिय गायक विशाल निरौला र अस्मिता अधिकारीको आवाजमा रहेको गीत ‘एक सफर’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सुगम संगीतका चर्चित र अब्बल संगीतकार विशाल निरौलको संगीत रहेको सो गीतमा विशाल निरौला स्यमले संगीत संयोजन गरेका छन । गीतको सुन्दर भिडियो पनि बनेको छ । जसको निर्देशन निशान एस केले गरेका छन् ।
दिपक गिरीको छायाँकन तथा प्रकाश एस केको सम्पादन रहेको भिडियोमा मनोज चन्द र गरिमा शर्माको रोमाञ्चक अभिनय देख्न सकिन्छ ।















प्रतिक्रिया