
काठमाडौँ, ३१ जेठ । स्व।अभिनेता सुशान्त राजपुतको मृत्यु भएको २ वर्ष पुरा भएको छ । घटनाको छानबिन गर्न सीबीआई, एनसीबी र ईडी लागेपनि सत्य अझै पत्ता लागेको छैन् ।
सीबीआईले यस मामिलामा ६ अगस्ट २०२० मा मुद्दा दर्ता गरेको थियो। त्यसयता अनुसन्धान भएको ६ सय ७७ दिन बितिसक्दा पनि निकाय कुनै निष्कर्षमा पुग्न सकेको छैन ।















प्रतिक्रिया