४ कार्तिक २०८३, बुधबार

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै, सचिवालयको एजेण्डा तय गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ जेठ । नेकपा (एमाले)को केन्द्रीय कार्यालय बैठक बस्ने भएको छ ।

बैठक आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बस्ने भएको छ ।

बैठकले सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकका कार्यसूचीहरू निर्धारण गर्ने नेकपा एमालेले जनाएको छ ।

केन्द्रीय कालायलमा महासचिव अध्यक्ष तथा उपमहासचिव र सचिवहरू सदस्य रहन्छन् ।

एमालेले केन्द्रीय सचिवालयको बैठक सोमबार दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाएको छ ।