४ कार्तिक २०८३, बुधबार

भक्तपुर जिल्ला समन्वय समितिको प्रमुखमा एमाले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २८ जेठ । भक्तपुर जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा (एमाले)का इश्वर थापा विजयी भएका छन् ।

शनिबार भएको निर्वाचनमा थापा बिजयी भएका हुन् ।

कुल ८ मत रहेको भक्तपुर जिल्ला समन्वय समितिको निर्वाचनमा एमालेका उम्मेदवार थापाले ३, नेपाली काङ्ग्रेसका उम्मेदवारले ३ र नेमकिपाका उम्मेदवारले २ प्राप्त गरेका थिए ।

एमाले र कांग्रेसले बराबर मत ल्याएपछि गरिएको गोलाप्रथामा एमालेका थापा विजयी भएका हुन् ।

एमालेले प्रमुखसहित पाँच सिट हात पारेको छ भने गठबनधनको तर्फबाट कांग्रेस उपप्रमुख सहित दुई सिटमा बिजयी बनेको छ ।