४ कार्तिक २०८३, बुधबार

अध्यक्ष ओली विराटनगर पुग्दा जे देखियो (फोटोफिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बृहत कार्यकर्ता भेलामा विराटनगर पुगेका छन् ।

विराटनगरमा उनको स्वागत भएको छ ।

शुक्रबार विराटनगर अध्यक्ष ओलीले वृहत कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए । उनले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सिट संख्यामा एमाले दोस्रो भए पनि पोपुलर मतमा भने सत्ता गठबन्धन भन्दा एमाले अगाडि रहेको बताए ।

त्यस्तै, अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा जनताको पार्टी, विकासप्रेमी पार्टी एमालेलाई नै जनताले पहिलो पार्टी बनाउने विश्वास व्यक्त गरे ।

हेर्नुस् तस्वीरमाः