
काठमाडौँ, २७ जेठ । शेयर बजारको सुधारको माग गर्दै लगानीकर्ताहरुले काठमाडौँको बानेश्वरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
सरकारले शेयर बजार सुधारका बेवास्ता गरेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
सरकारले पूँजीबजारप्रति गरेको बेवास्ताका कारण आफूहरुको खर्बौं रुपैयाँ डुबेको उनीहरुको आरोप छ । लगानीकर्ताले सेयर धितोमा लगाइएको ४ करोड र १२ करोडको सीमा परिवर्तन गर्न माग गर्दै आइरहेका छन् ।















प्रतिक्रिया