
काठमाडौँ, २७ जेठ । शेयर बजारमा फेरि ओरालो यात्रा सुरु भएको छ ।
वुधबार ६० अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार पनि घटेको थियो भने शुक्रबार १४ अंकले घटेको छ ।
आजको दिन १४.६४ अंकले घट्दै नेप्से २०४८.१६ मा झरेको छ । शुक्रबार विभिन्न कम्पनीका ३० लाख शेयर कित्ता किनबेच हुँदा ८९ करोडको मात्रै कारोबार भएको छ ।















प्रतिक्रिया