४ कार्तिक २०८३, बुधबार

अनेरास्ववियुको दवावपछि नेविसंघले खोल्यो त्रिविको ताला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ जेठ । अनेरास्ववियुको दवावपछि कांग्रेस निकट नेपाल विद्याथी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी खोलेको छ ।

नेवि संघले १५ दिनभित्र छानबिन समितिको गठन गर्न माग गरेको छ ।

एमाले निकट अनेरास्ववियुले वुधबार त्रिविको ताला खोल्न तीन दिने अल्टिमेटम दिएको थियो भने बिहीबार त्रिवि परिसरमा प्रदर्शन समेत गरेको थियो ।