४ कार्तिक २०८३, बुधबार

पर्वतको जिससमा एमाले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २७ जेठ । पर्वतको जिल्ला समन्वय समितिमा नेकपा एमाले विजयी भएको छ ।

जिससका लागि भएको निर्वाचनमा एमाले र सत्ता गठबन्धनबीच बराबरी मतभार भएपछि गोला प्रक्रियाबाट एमाले विजयी भएको हो ।

जिसस गठनका लागि एमालेको ७ र गठबन्धनको ७ मत रहेको थियो । गोला प्रथामा जाँदा एमालेले प्रमुख पाएको छ भने गठबन्धनबाट माओवादीबाट उपप्रमुख पाएको छ ।

जसमा ३ सदस्य एमाले र ४ सदस्य गठबन्धनबाट निर्वाचित भएका छन् ।

जिसस प्रमुखमा एमालेका विष्णुराम विक र उपप्रमुखमा सोम जिसी विजयी भएका हुन् ।