४ कार्तिक २०८३, बुधबार

सामान्य प्रशासनमन्त्री श्रेष्ठमाथि आफ्नै पार्टीका सांसदद्वारा हातपात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ जेठ । सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि हातपात भएको छ ।

श्रेष्ठमाथि सिंहदरबारस्थित मन्त्री कक्षमै जसपाका सांसद रामबाबु यादवले हातपात गरेका हुन् ।

बिहीबार मन्त्रीको कार्यकक्षमा गएर सांसद यादवले आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै भौतिक हमला गर्न थालेपछि उनका पिएसओले बचाउ गरेका थिए ।

यद्यपि मन्त्रालयका अधिकारीहरुले हातपात नभएको दावी गरेका छन् ।