४ कार्तिक २०८३, बुधबार

राष्ट्रपति भण्डारीद्वारा ढकाललाई कतारको राजदूतमा नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले कतारका लागि नरेशविक्रम ढकाललाई राजदूतमा नियुक्त गरेकी छन् ।

नेपालको संविधानको २८२ धारा अन्तर्गत मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले ढकाललाई कतारका लागि राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन् ।