४ कार्तिक २०८३, बुधबार

फोहोर सफा गर्न नसक्नेले अर्थतन्त्रमा ठूलो चमत्कार गरेर देखाउँछौं भन्नु भ्रम मात्रै : भीम रावल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ जेठ । नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधिसभाको बैठकमा बोल्दै काठमाडौंको फोहोर व्यवस्थापन गरेर देखाउन प्रधानमन्त्रीलाई चुनैती दिएका छन्।

फोहोर व्यवस्थापन नगर्दा संकटकालको स्थिति उत्पन्न भइसकेको भन्दै फोहोर सफा गरेर देखाउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

उनले काठमाडौंको फोहोर सफा गर्न नसक्नेले अर्थतन्त्रमा ठूलो चमत्कार गरेर देखाउँछौं भनेर जनतालाई भ्रममा राख्न खोजेको समेत बताए।