
काठमाडौँ, २५ जेठ । तिब्बतमा पानीको अन्तिम स्रोतका रूपमा निर्भर रहेका मानिसहरूका लागि द्रुत रूपमा पग्लने हिमनदीहरू चिन्ता र समस्याको कारण बनेको छ।
एसिया महादेशमा १५ करोडभन्दा बढी मानिस पानीका लागि यसमा निर्भर छन्। ब्रह्मपुत्र, गंगा, मिकोङ्क र याङ्त्जे जस्ता एशियाका ठूला नदीहरू यहाँबाट निस्किन्छन्।
तिव्र रुपमा बढ्दो वातावरणीय समस्याका कारण यस क्षेत्रमा ठूलो क्षति हुने सम्भावना छ ।















प्रतिक्रिया