४ कार्तिक २०८३, बुधबार

प्रधान सेनापति र जापानी राजदूतबीच भेटघाट 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ जेठ । प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र जापानका राजदूत किकुता युतकाबीच भेटवार्ता भएको छ ।

प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको जनाएको छ ।