४ कार्तिक २०८३, बुधबार

विनियोजन शीर्षकमा छलफल जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत कृषि तथा पशुपक्षी मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमा छलफल सुरु भएको छ ।

बैठक ती शीर्षकमा खर्च कटौती प्रस्ताव र छलफल जारी रहेकोे हो ।–रासस