४ कार्तिक २०८३, बुधबार

युवा संघले नयाँ बानेश्वरमा निकाल्यो मसाल जुलुस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ जेठ । नेकपा (एमाले) सम्वद्ध युवा संघ नेपालले नयाँ बानेश्वरमा मसाल जुलुस निकालेको छ ।

सवारी साधनमा सरकारले अनिवार्य इम्बोस्ड नम्बर प्लेट गरेको विरोधमा संघले मसाल जुलुस निकालेको हो ।

संघले आजै दिउँसो प्रदर्शन पनि गरेको थियो । प्रदर्शनमा प्रहरीले लाठीचार्ज समेत प्रहार गरेको थियो ।