४ कार्तिक २०८३, बुधबार

यस्तो छ कर्णाली प्रदेशका नीति तथा कार्यक्रम (पूर्णपाठ)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २४ जेठ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

मंगलबार प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको बैठकमा पेश गरेको नीति तथा कार्यक्रममा मेक इन कर्णालीदेखि रङ्गशाला निर्माणसम्म समेटिएका छन् ।

‘जडीबुटीजन्य वस्तुको उत्पादनमा आन्तरिक तथा बाह्य क्षेत्रको पुँजी र प्रविधि भित्र्याउँदै ‘मेक इन कर्णाली’ कार्यक्रमलाई विशेष प्राथमिकता दिइनेछ ।’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘कर्णाली प्रदेशका निर्यातयोग्य रैथाने तथा प्राङ्गारिक उच्च मूल्ययुक्त वस्तुको कर्णाली पहिचान झल्किने ‘मूल्यवान’ लोगो प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिई बजारीकरणका लागि उत्पत्तिको प्रमाणपत्र, ब्राण्डिङ्ग, लेबलिङ्ग तथा गुणस्तर लोगो प्राप्तिमा सहयोग गरिनेछ ।’

यस्तो छ पूर्णपाठः