
काठमाडौँ, २४ जेठ । नेकपा (एमाले)को निकट युवा संघले अनिवार्य इम्बोस्ड नेम्बर प्लेटविरुद्ध गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको छ ।
मंगलबार नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि भएको प्रदर्शनमा युवा संघका कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको हो ।
सरकारले असारभित्र सवारी साधनहरुमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट नराखे कारवाही गर्ने चेतावनी दिएको थियो ।
यद्यपि मंगलबार यातायात व्यवस्था कार्यालयले सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नरिएको स्पष्ट पारेको छ ।















प्रतिक्रिया