४ कार्तिक २०८३, बुधबार

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ जेठ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बसेको हो । बैठकमा आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची, शून्य समय र विविध गरी तीन एजेन्डामा छलफल भइरहेको सभामुखको सचिवालयले जनाएको छ ।