४ कार्तिक २०८३, बुधबार

असार १ गतेबाट लागू हुने गरी आइतबारको विदा हट्यो !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ जेठ । सरकारले सातामा दुई दिन विदा दिने निर्णय फिर्ता गरेको छ ।

जेठ १ गतेदेखि लागु शनिबार र आइतबार दुई दिन विदा दिने निर्णय फिर्ता गरिएको एक मन्त्रीले दैनिक नेपाललाई जानकारी दिएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । अब यससँगै हप्तामा एक दिन शनिबार मात्रै विदा कायम हुने भएको छ ।

वैशाख २६ गते बसेको मन्त्रिपरिषदको बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै हप्तामा दुई दिन विदा दिने निर्णय गरेको थियो ।