४ कार्तिक २०८३, बुधबार

साताको एक दिन काठमाडौँमा साइकल डे मनाउन सकिन्छः बालेन शाह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौँमा साताको एक दिन साइकल डे मनाउन सकिने बताएका छन् ।

साइकल निकै राम्रो भएकाले काठमाडौँमा अध्ययन गरेर अघि बढ्न सकिने उनको भनाइ छ ।

साइकल लेन आवश्यक हुने र साइकल लेन भएको खण्डमा मात्र सुरक्षित यात्रा हुनसक्ने मेयर शाहको भनाइ छ ।