४ कार्तिक २०८३, बुधबार

चितवनको शान्ति विद्या मन्दिरमा विद्यार्थीले चुने आफ्नो नेता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० जेठ । चितवनको भरतपुर महानगरपालिका ११ मा अवस्थित शान्ति विद्या मन्दिर अंग्रेजी विद्यालयमा विद्यार्थीहरुको निर्वाचन सम्पन्न भएको छ ।

जसले विद्यालयको क्याप्टेन तथा सदनहरुको नेतृत्व चयन गरेको छ । विद्यार्थीहरुलाई निर्वाचन सम्बन्धी ज्ञान होस् भनेर चुनाव गराइएको विद्यालयले जनाएको छ ।

सम्पूर्ण प्रक्रिया पूरा गरेर चुनाव गराइएको थियो ।