२ कार्तिक २०८३, सोमबार

रमेश र सन्ध्या दम्पतीले ल्याए मौलिक लमजुङे ठाडो भाका (भिडियोसहित)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । रमेश र सन्ध्या परियार दम्पतीले लमजुङे ठाडो भाका सार्वजनिक गरेका छन् ।

गीतको शब्द र संगीत संयोजन रमेशले नै गरेका छन् भने म्युजिक एरेन्ज सागर विरहीले गरेका छन् ।

त्यसैगरी, भिडियोको निर्देशन दीप गरुङले गरेका छन् ।

लमजुङ र कास्कीको मौलिक तथा लोपोन्मुख रहेको ठाडो भाकाको संरक्षणका निम्ती ल्याइएको हो ।

भिडियो: