
काठमाडौँ, २० जेठ । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई ध्यानमा राखेर फेरि मतदाता दर्ता अघि बढाउने भएको छ ।
आयोगले अबको एक महिनासम्म मतदाताको दर्ता कार्यक्रम अघि बढाउने र सूचना जारी गरेर बन्द गर्ने भएको छ ।
हाल २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष माथिका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेका छन् ।















प्रतिक्रिया