
काठमाडौँ, २० जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३ अंकले घटेको छ ।
साताको अन्तिम दिन शुक्रबार नेप्से ३३.७६ अंकले घट्दै २०७८.७१ अंकमा झरेको छ ।
त्यस्तै, आजको दिन अधिकांश कम्पनीहरुले गुमाएका छन् । त्यस्तै विभिन्न कम्पनीका ३८ लाख ४८ हजार कित्ता शेयर किनबेच हुँदा एक अर्ब ३० करोडको कारोबार भएको छ ।















प्रतिक्रिया