४ कार्तिक २०८३, बुधबार

डडेल्धुराको आलिताल गाउँपालिकाकाे कार्यालयमा आगलागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २० जेठ । डडेल्धुराको आलिताल गाउँपालिकाकाे प्रशासनिक भवनको प्रशासन कक्षमा आगलागी भएको छ।

शुक्रबार बिहान ४ बजे आगलागी भएको हो ।

आगलागीबाट प्रशासन कक्षको बाहिर राखिएको सोफा, भवनको सिलिङ, कोठा भित्रका केही कागजातसमेत जलेको प्रहरीले जनाएको छ ।