४ कार्तिक २०८३, बुधबार

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ जेठ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

नेपाल आयल निगमको सञ्चालक समितिको बिहीबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।

बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो ।

यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ ।