५ कार्तिक २०८३, बिहिबार

रातो मच्छिन्द्रनाथको रथ जावलाखेल लगियो, हेर्नुस् तस्वीरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ जेठ । तीन सातासम्म लगनखेलमा रहेको रातो मच्छिन्द्रनाथको रथ बुधबार जावलाखेल लगिएको छ ।

गुरुज्यूको पल्टनले हर्षबढाइँ गरेपछि विभिन्न टोलका बासिन्दा भेला भएर रथ तानेर जावलाखेल पुर्याएका हुन् ।

रथलाई जावलाखेल लगेपछि भोटो देखाउने मितिले औपचारिकता पाउँछ । यो वर्ष जेठ २१ गते भोटो जात्रा गर्ने तयारी छ । रथयात्रा गत वैशाख २१ गते पुल्चोकबाट सुरु भएको थियो ।