५ कार्तिक २०८३, बिहिबार

विमान दुर्घटनाः यसरी भयो उद्धार कार्य (फाटोफिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ जेठ । आइतबारदेखि सम्पर्कविहीन तारा एअरको ९एन एइटी ट्नवीअटर विमान दुर्घटनाग्रस्त रुपमा सोमबार विहान फेला परेको छ ।

दुर्घटनामा विमानमा सवार २२ जनाको निधन भएको छ । नेपाली सेनाले हेलिकप्टरको सहयताबाट शव संकलन गरेको छ । तीनै सुरक्षा निकाय र स्थानीयबासीको सहयोगले खोजी कार्य गरिएको थियो ।