काठमाडौँ, १६ जेठ । तारा एयरको विमान दुर्घटनामा निधन भएका २२ मध्ये २१ शव फेला परेको छ । अझै एउटा शव फेला पर्न नसकेको उद्धार टोलीले जनाएको छ ।
नेपाली सेनाको हेलिकोप्टरले १० वटा शव काठमाडौं लगिसकेको छ । ११ शव अझै पनि घटनास्थलमा रहेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया