४ कार्तिक २०८३, बुधबार

गोरखाका भूकम्प पीडितलाई खाद्यान्न र त्रिपाल सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १७ वैशाख । गत शनिवार आएको भूकम्पबाट पीडित गोरखा भूम्लीचोक गाविस आग्रीडाँडाँका ५० घर परिवारलाई खाद्यान्न र त्रिपाल सहयोग गरिएकोे छ ।

नेपाल रेडक्रस सोसाईटी उपशाखा खोलेसिमलका उपाध्यक्ष ओमप्रसाद लामिछाने, शहिद स्मृति बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख धर्मदत्त तिवारी र संगीतकार अर्जुन पोखरेलले ५० थान त्रिपाल र ५० घर परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको हो ।

उनीहरुले आज विहीवार सोही स्थानमा पुगी पीडित परिवारलाई सहयोग हस्तान्तरण गर्नुभएको उपशाखाका सभापति गणेशशर्मा पौडेलले जानकारी दिनुभयो ।