
काठमाडौँ, १६ जेठ । तारा एयरको ट्वीनअटर विमान दुर्घटना भएको ठाउँमा सशस्त्र प्रहरी बलले शव संकलन गरिरहेको छ ।
आइतवार हराएको तारा एयर आज बिहान मुस्ताङको मानापाथी हिमालको फेँदमा फेला परेको थियो । अहिले सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले शव संकलन गरिरहेका छन् ।

















प्रतिक्रिया