काठमाडौँ, १७ वैशाख । यही वैशाख १२ गत गएको भूकम्पको छ दिनपछि आज बिहान ११ः५२ बजे स्थानीय गङ्गबुस्थित एक भवनबाट एक जना १५ वर्षीय पेम्बा लामाको उद्धार टोलीले सकुशल उद्धार गरेको छ ।
निजको उपचार सैनिक अस्पतालमा भइरहेको गृह मन्त्रालयले जनाएको छ । रासस
फन्ट परिवर्तन गर्नुहोस:




प्रतिक्रिया