
काठमाडौँ, १५ जेठ । सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिनिधिसभामा जेठ १७, १८ र १९ गते छलफल हुने भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बजेटमाथि सैद्धान्तिक छलफल गर्न र सो क्रममा उठेका प्रश्नको मन्त्रीले दिने जवाफका लागि यही जेठ १७, १८ र १९ गतेको दिन तोकेका छन् । प्रतिनिधिसभाको अर्को बैठक जेठ १७ गते बिहान ११ बजे बस्नेछ ।















प्रतिक्रिया