५ कार्तिक २०८३, बिहिबार

आर्थिक वर्ष २०७९/८० का लागि करिब १८ खर्बको बजेट प्रस्तुत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि करिब १८ खर्बको बजेट प्रस्तुत गरेको छ ।

आइतबार संघीय सदनका संयुक्त सदनमा अर्थमन्त्री जनार्दन शमाले १७ खर्ब ९८ अर्ब ८३ करोडको बजेट प्रस्तुत गरेका हुन् ।

नेपालको संविधान २०७२ ले हरेक जेठ १५ गते अनिवार्य रुपमा बजेट पेश गर्नुपर्ने बाध्यत्मक व्यवस्था गरेको छ ।