
काठमाडौँ, १५ जेठ । आइतबार विहान ९ः५५ मा पोखराबाट जोमसोमका लािग उडेको तारा एयरको जहाजकको खोजी कार्य खराब मौसमका कारण प्रभावित बनेको छ ।
अहिले त्यहाँ बादल लागेर पानी परिरहेकोले खोजी कार्य प्रभावित बनेको हो । यसअघि विमानको खोजीको लागि गएको हेलिकप्टर पनि फर्किएको थियो ।
हेर्नुस् भिडियोः















प्रतिक्रिया