
काठमाडौं । गायक ठाकुर गौचन र गायिका शान्तीश्री परियारको स्वरमा रहेको लोक तथा दोहोरी गीत ‘हे कालु’ ओएसआर डिटिटलमार्फत सार्वजनिक गरिएको छ ।
‘हे कालु’ बोलको गीतमा ठाकुर गौचनको शब्द र शुभराम भारीको संगीत रहेको छ । गीतमा मौलिकपनलाई आभाष दिने किसिमबाट प्रस्तुत गरिएको छ । पुस्कर बिबेक थापाले निर्देशन गरेको भिडियोमा कारण चैसिरको छायांकन, अमृत चापागाईंको सम्पादन रहेको छ।
भिडियोमा ठाकुर गौचन, करिश्मा ढकाल, अमर थापा, पुस्कर बिबेक थापा र गणेश नेपालीको अभिनय रहेको छ ।















प्रतिक्रिया