१ कार्तिक २०८३, आइतबार

नवयुग श्रेष्ठ राष्ट्रिय फुटबल टिमको कप्तान नियुक्त, हटाइयो किरण चेम्जोङलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० जेठ । नेपाली राष्ट्रिय फुटबल टिमको कप्तानमा स्ट्राइकर नवयुग श्रेष्ठ नियुक्त भएका छन् ।

श्रेष्ठलाई अखिल नेपाल फुटबल संघले एएफसी एसियन कप क्वालिफायर्समा जानुअघि बिदाइ कार्यक्रममा उनलाई कप्तान घोषणा गरेको हो ।