१ कार्तिक २०८३, आइतबार

भरतपुरमा ९४२३२ मत गन्दा रेनु र विजयबीच ८ हजार बढीको मतान्तर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ जेठ । चितवनको भरतपुर महानगरपालिकामा सत्तागठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन्।

अहिलेसम्म ९४२३२ मत गणना भएको छ। उनले अहिलेसम्म ३७०२७ मत ल्याएकी छन्। यहाँ नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भने २८९६८ मत ल्याएका छन्।

दाहाल र सुवेदीबीच ८०५९ को मतान्तर छ। स्वतन्त्र उठेका जगन्नाथ पौडेलले १२२३३ मत ल्याएका छन्।