६ कार्तिक २०८३, शुक्रबार

भरतपुर महानगर अपडेट : माओवादीकी रेनुलाई ५ हजार बढी मतको अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ७ जेठ । भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बढाउँदै लगेकी छन् ।

पछिल्लो विवरणअनुसार दाहालले ५ हजार १८ मतको अग्रता बनाएकी हुन् । कुल ६९ हजार ६१२ मत गणना हुँदा रेनुले २७ हजार ७८ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले २२ हजार​ ६० तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ४१४ मत पाएका छन् ।

यस्तै उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २९ हजार​ १३२ मत तथा राप्रपाकी हिमला गुरुङले १७ हजार​ १६६ मत पाएका छन् ।