१ कार्तिक २०८३, आइतबार

बाराको कलैया उपमहानगरमा गठबन्धनलाई ताेड्दै एमाले जीत नजिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । बाराको कलैया उपमहानगरपालिकामा नेकपा (एमाले)ले सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पछि पारेको छ ।

मेयरमा एमालेका विनोद साह कांग्रेसका राजेश रायलाई ७ हजार मतान्तरले पछि पार्दै विजय नजिक पुगिसकेका छन् ।

साह अघिल्लो निर्वाचनमा राजेशसँगै १८४ मतान्तरले पराजित भएका थिए ।

त्यस्तै, उपमेयरमा पनि एमालेकै रौशन पर्विन पनि जित नजिक छिन् ।