६ कार्तिक २०८३, शुक्रबार

पोखरा महानगर : ६४ हजार मतगणना हुँदा कसको अग्रता ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ६ जेठ । पोखरा महानगरपालिकामा मेयरका उमेदवार धनराज आचार्यले आफ्नो अग्रता फराकिलो बनाएका छन्। गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका आचार्यले महानगरमा ६४ हजार ११ मतगणना हुँदा २६ हजार ४११ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले २३ हजार २४५ मत पाएका छन्। थापाको भन्दा आचार्यको तीन हजार १६६ मत बढी छ। त्यसैगरी राप्रपाका शंकर खरालले दुई हजार ७०३ मत पाएका छन् भने स्वतन्त्र उमेदवार खडकराज (गनेश) पौडेलले एक हजार ५७७ मत पाएका छन्।