
काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम राखेका छन् ।
पछिल्लो अपडेटअनुसार साह २६५९१ मतसहित अग्रता कायम गरिरहँदा नेकपा एमालेका केशव स्थापितले १४१६५ ल्याएका छन् भने कांग्रेसकी सिर्जना सिंहले १३५६२ मत ल्याएकी छन् ।
त्यस्तै, उपमेयरमा एमालेकी सुनिता डंगोलले २४५९२ मतसहित अग्रता कायम गरिरहँदा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ७८६८ मत ल्याएका छन् ।















प्रतिक्रिया