६ कार्तिक २०८३, शुक्रबार

ललितपुरको मेयरमा चिरिबाबुको अग्रता कायमै, कसको कति मत ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ जेठ । ललितपुर महानगरपालिकामा ४१ हजार ३८८ मत गणना सकिएको छ । जारी मत गणनामा महानगरको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले २१ हजार ३११ मत ल्याएर अग्रस्थानमा छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १२ हजार १४९ मत ल्याएका छन् । यस्तै राप्रपाका अस्ट महर्जनले १ हजार ९७० मत ल्याएका छन् ।