
पोखरा, ५ जेठ । पोखरा महानगरपालिकामा ५२ हजार ८१७ मतणना भइसकेको छ ।
जसमा गठबन्धबनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले २१ हजार ८८० मतसहित अग्रता कायम गरिरहँदा नेकपा (एमाले)का कृष्ण थापाले १९ हजार ३८८ मतले पछ्याइरहेका छन् ।
त्यस्तै, उपमेयरमा एमालेकी मन्जु गुरुङ २२ हजार १३१ मतसहित अग्रता कायम गरिरहँदा कांग्रेसकी कोपिला रानाभाटले २२ हजार १२२ मतले पछ्याइरहेकी छन् ।
पोखरामा कुल १ लाख ४३ हजार २२६ मत खसेकोमा अब करिब ९० हजार मतगणना बाँकी छ ।















प्रतिक्रिया