६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँको मेयरमा अग्रता लिइरहेका बालेनको परिवारमा थपियो अर्को खुशी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएको बालेन साहले अग्रता लिइरहँदा उनको परिवारमा अर्को खुशी थपिएको छ ।

उनी आज छोरीका पिता बनेका छन् । बालेनकी पत्नी सबिना काफ्लेले वुधबार छोरीको जन्म दिएकी छन् ।

साहले मतगणनामा अग्रता लिइरहँदा छोरी जन्मनुलाई शुभ संकेत भएको बताएका छन् ।

हाल बालेन प्रतिद्वन्द्वीभन्दा ११ हजार बढी मतले लिड गरिरहेका छन् ।