२ कार्तिक २०८३, सोमबार

विश्वभर आन्तरिक विस्थापितको सङ्ख्या ५ करोड ९० लाख नाघ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जेनेभा, ५ जेठ । द्वन्द्व र प्राकृतिक प्रकोपहरूले गत वर्षमा दशौं लाख मानिसहरूलाई आन्तरिकरूपमा विस्थापित गराएको छ ।

आन्तरिक विस्थापन निगरानी केन्द्र र नर्वेजियन शरणार्थी काउन्सिलको संयुक्त प्रतिवेदन अनुसार सन् २०२१ मा विश्वभर करिब ५९.१ मिलियन मानिसहरू आन्तरिक रूपमा विस्थापित भएका थिए । –रासस