७ कार्तिक २०८३, शनिबार

कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ३ जेठ । कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्षमा एमालेका कर्ण कुँवर र उपाध्यक्षमा गणेशराज गिरी निर्वाचित भएका छन् ।

कुँवरले गठबन्धनबाट नेपाली कांग्रेसका शेरबहादुर कठरियालाई १६५६ मतले पराजित गरेका हुन् ।

कुँवरले ५८४२ मत पाउँदा कठरियाले ४१८६ मात्रै पाएका छन् ।

त्यस्तै, उपाध्यक्षमा गठबन्धनबाट माओवादीका गणेशराज गिरि ४५६९ मतसहित विजयी हुँदा एमाले उम्मेदवार इन्दु कठरियाले ४२५५ मत पाइन् ।