६ कार्तिक २०८३, शुक्रबार

धरान उपमहानगरको वडा नम्बर ५ मा एमालेको प्यानल नै विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, ३ जेठ । धरान उपमहानगरपालिका वडा नम्बर ५ मा एमालेले प्यानलै जितेको छ ।

एमालेका मनप्रसाद लिम्बूले कांग्रेसका सन्तोष लिम्बूलाई पराजित गर्दै वडाअध्यक्षमा निर्वाचित भए । मनप्रसादले १६१५ मत प्राप्त गरि निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी सन्तोषले १४५४ मत प्राप्त गरे ।