६ कार्तिक २०८३, शुक्रबार

भरतपुर महानगरमा १८ हजार ५८३ मत गन्दा रेनुको अग्रता कायमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ वैशाख । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ९२ मतको अग्रता लिएकी छन् ।

१८ हजार ५८३ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार २०७ मत पाएकी छन् । नेकपा एमालेका विजय सुवेदीले ६ हजार ११५ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार २२ मत प्राप्त गरेका छन् ।